Oct 07 2026 | २०८३, असोज २१ गते

Oct 07 2026 | २०८३, असोज २१ गते

सात महिनामा २५ अर्बको तरकारी, १२ अर्बको फलफूल आयात

सात महिनामा २५ अर्बको तरकारी, १२ अर्बको फलफूल आयात

चालु आर्थिक वर्षको माघ मसान्तसम्म(७ महिना) मा २५ अर्ब ८७ करोडभन्दा बढीको तरकारी आयात भएको छ । माघ मसान्तसम्ममा २५ अर्ब ८७  करोड  ७८ लाख २५ हजार रुपैयाँको तरकारी आयात भएको भन्सार विभागले जनाएको छ । 

उक्त  तरकारी आयात हुँदा  ५  अर्ब १७ करोड ८ लाख ८६ हजार रुपैयाँ बराबर राजस्व  संकलन भएको छ ।  सोही अवधिमा १२ अर्ब ३२ करोड २२ लाख ११ हजार  रुपैयाँको फलफूल आयात भएको छ ।

उक्त पफलफूल आयात हुँदा ३ अर्ब  ८९ करोड ४१ लाख ३३ हजार रुपैयाँ बराबर राजस्व संकलन भएको भन्सार विभागको तथ्यांकमा उल्लेख छ ।

फेसबुक प्रतिक्रिया

थप समाचार

पढ्नै पर्ने पत्रिका

© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

लोकप्रिय